
मधेश प्रदेश लोकसेवाले सातौ तहलाई सोधेका Gk प्रश्न उत्तरहरु
मधेश प्रदेश लोकसेवाले सातौ तहलाई सोधेका Gk प्रश्न उत्तरहरु !!
१ वालवालिका सम्वन्धि हेर्ने निकाय ः UNICEF
२ चिनमा भएका जम्मा प्रान्त : २३
३ दरवार हाईस्कुल सर्वसाधारणको लागि खुला गर्ने : देव शमशेर
४ १७७ अौ राष्ट्र : टिर्निनाद एण्ड टोवागो
५ १८ अौ राष्ट्रिय विभुति : जे.पि. सिहं
६ Ozen तह दिवश : सेप्टेम्बर १६
७ विश्व जलवायु कार्यनिति : थाहा भएन
८ PALM KO FULL FORM
९ कर्णाली प्रदेशको क्षेत्रफल ३०७१२
१० सवै भन्दा वढी ऊखु उत्पादन गर्ने जिल्ला : सर्लाही
११ धितोपत्र वोर्ड स्थापना : २०५० साल
१२ मनकामना केवलकार सुरु : २०५५ मंसिर
१३ वाग्मती प्रदेशको नामाकरण 2076 पौष 27
१४ नेपालले शान्ति सेना पठाउन सुरु १९५८ लेवनान
१५ मधेस प्रदेशको gdp ma yogdaan : 24.1%
१६ MTEF मध्य कालिन खर्च संरचनाको पुर्ण रुप
१७ नेपालमा सर्वप्रथम कोभिड : 2020 जनवरी 23
१८ नेपालको जनसंख्या :२९१९२४८०
१९ चीन भ्रमण जाने पहिलो प्र म. टंक प्रसाद आचार्य
२० यु एन आे शान्ति सेनालाई : व्लु हेल्मेट
२१ अल्वर्ट आइस्टाईनको जन्म : जर्मनी
२२ लोकसेवा का प्रथम अध्यक्ष : अनिरुद प्रसाद सिंह
२३ ग्रहवाला : बृहसपति
२४ ठुलोताल रारा अवस्थित जिल्ला : मुगु
२५ सुखी नेपाली सम्व्द्व नेपाल : १५ आै योजना
२६ स्वर्ण युग : लिच्छवि काल
२७ फ्यादोमिटर : समुन्द्रको गहिराइ
२८ नारा सम्व्र्द नेपाल सुखी नेपाली वाला सहि
२९ छिन्नमस्ता मन्दिर : मधेस प्रदेशमा
३० नेपाल पिक : ताप्लेजुङ
३१ संघीय संसद : ३३४ जना सदस्य
३२ ग्लोवल 500 : वातावरण संग सम्वन्धित
३३ जिल्ला संख्या : मधेशमा 8 , गण्डकी मा ११ वाग्मती १३
३४ हिन्दु धर्मका वेद : ४
३५ अमेरिकी स्वतन्त्रता संग्रामको नारा :
३६ स्थानीय तह : १ मा १३७ , मधेसमा १३६ वाग्मती ११९
३७ वोटविरुवा सम्वन्धि वाला :Botany
३८ MCC : मिलिनियम कोअप्रेसन च्यालेन्ज