इतिहास सम्बन्धी केहि प्रश्न उत्तर
इतिहास सम्बन्धी केहि प्रश्न उत्तर
1. नेपालमा महिषपाल वंशका कति जना राजाहरुले जम्मा कति वर्ष शासन गरेका थिए? -> 3 जना (111 वर्ष)
2. कुन किराती राजाको पालामा नेपालको पहाडी भागमा किरातरुपधारी शिव र अर्जुनबीच युद्ध भएको थियो ?
-> हुमती (छैंटौं किराती राजा)
3. किराती राजा यलम्बरको पूर्ण कदको शालिक कहाँ रहेको छ ?
-> संखुवासभा
4. नेपालमा लिच्छवी शासन व्यवस्था कहिले सुरु भएको थियो ?
-> ईशापूर्व 300
5. नेपालमा लिच्छवीहरुको शासनकाल कति अवधिसम्म रह्यो ?
-> करिब 800 वर्ष
6. कहाँ भएको युद्धमा लिच्छवीहरुद्वारा 800 किरातीहरु मारिएका थिए ?
-> पाटनको च्यासलमा
7. अंशुवर्माले कति वर्ष शासन सञ्चालन गरेका थिए ?
-> 16 वर्ष (वि.सं 662-678)
8. अंशुवर्माले बनाएको कैलासकुट भवन कुन ठाउँमा रहेको थियो ?
-> देवपाटन (पशुपति नजिकै)
9. कैलाशकुट भवनको महिमा कहाँको शिलालेखमा उल्लेख छ ?
-> साँगाको शिलालेखमा
10. पशुपतिपादानुगृहित भनेर कुन नेपाली राजालाई चिनिन्छ ?
-> अंशुवर्मा
11. वैष्णव मुद्रा प्रचलनमा ल्याउने लिच्छवी राजा को हुन् ?
->अंशुवर्मा
12. बलम्बुमा मानवबस्ती बसाउने राजा को हुन् ?
-> अंशुवर्मा
13. नरेनद्रदेवले कहिलेदेखि कहिलेसम्म शासन गरे ?
-> वि.सं. 702-736
14. लिच्छवीकालीन समयमा पण र पुराण नामक मुद्रा प्रचलनमा थिए, 1 पुराणमा कति पण हुन्थ्यो ?
-> 16 पण
15. भोटो जात्राको चलन चलाउने राजा को हुन् ?
-> नरेन्द्रदेव
16. सिकाली जात्रा ललितपुरको खोकनामा नेवार समुदायमा प्रचलित छ भने वैरागी जात्रा कहाँ प्रचलित छ ?
-> जुम्ला
17. स्वयम्भुको ज्योतिलाई छोपि सोमाथि चैत्यको निर्माण गर्ने राजा को हुन् ?
-> प्रचण्डदेव
18. गुणकामदेवलाई अर्को कुन नामले चिनिन्छ ?
-> लक्ष्मीकामदेव
19. भृकुटीले आफू तिब्बत जाँदा आफूसँगै लगेको बौद्ध भिक्षु को थिए ?
-> शिलामञ्जु
20. लिच्छवीकालमा राजदरबारसम्बन्धी विषय हेर्ने व्यक्तिलाई के भनिन्थ्यो ?
-> महाप्रतिहार
v निलगिरी हिमाल कुन अंचलमा पर्छ? – धौलागिरी
v नेपालको भूकम्प नजाने शहर भनेर कुन सहरलाई चिनिन्छ? – पनौती
v प्रथम विश्व युद्धमा नेपाली सेनाको नेतृत्व कसले गरेका थिए? – बबर समशेर
v सुलिगढ़ झरना समुन्द्र सतहबाट कति मिटर उचाइमा रहेको छ? – ३६१३ मिटर
v सबैभन्दा पहिले निजीकरण गरिएको उद्योग कुन हो? – बासबारी छाला जुत्ता उद्योग
v नेपालभित्र फेला परेको मातृत्व, पितृत्वको ठेगाना पत्ता नलागेको बेवारिसे नाबालक कुन आधारमा नेपालको नागरिक ठहर्दछ ? – वंशजv सुगौलिसन्धीमा अंग्रेजको तर्फबाट हस्ताक्षर गर्ने को थिए ? -मेजर ब्राडशा
v नेपालमा मौजा,प्रगन्ना र जिल्ला भन्ने तिन तहको प्रशासनिक ब्यवस्था कुन शासन कालमा थियो ? -राणाकाल
v नेपाल र तिब्बत वीच कहिले केरुङ्ग सन्धि भयो ? -बि.सं १८४६
v भन्डारखाल पर्वमा सबैभन्दा पहिले मारिने को थिए ? -बिरध्वज बस्नेत
v पाण्डिकी अड्डा काहाँ थियो ? -सिंहदरवार
v गोरखा राज्यको स्थापना कहिले भयो ? -बि.सं.१६१६ भाद्र २५
v नेपाल सम्बतका प्रवर्तक राजा भन्नाले कसलाई चिनिन्छ ? -राघवदेव
v अक्षरांक नामक पुस्तक निःशुल्क बितरण गर्ने ब्याक्ति को थिए ? -देवशमशेर
v नेपालमा सर्वप्रथम कुन राजाको पालामा मुद्राको प्रचलन रहेको इतिहाँस भेटिएको छ ? -मानदेव
v सुनको असर्फी मुद्राको रुपमा चलाउने राजा को हुन् ? -रणबहादुर शाह
v शहिद गंगालाल श्रेष्ठ लाई शोभा भगवतीमा कहिले गोली हानिएको थियो ? -वि.स. १९९७ माघ १४ गते
v काठमान्डौ टेकुस्थित भीम भुवनेश्वरको मन्दिर कसले बनाएका हुन् ? -माथवरसिंह थापा
v नेपालको इतिहासमा उच्चस्तरीय जाँचबुझ आयोगद्वारा पहिलोपल्ट कुन राजालाई लिखित प्रश्न सोधिएको थियो ? -राजा ज्ञानेन्द्र
v जंगबहादुरको वेलायत र फ्रान्सको भ्रमण अवधि कति थियो ? -१ वर्ष २९ दिन
v सर्वप्रथम युरोप पुग्ने नेपालका राजा को हुन् ? -श्री ५ त्रिभुवन
v नेपालको इतिहासमा वासठ्ठीहरण कुन राजाको पालामा भएको थियो ? -श्री ५ रणवहादुर
v नेपालमा दास प्रथाको अन्त्य कहिले भएको घोषणा गरिएको थियो ? -वि.स. १९८१
v धर्म कचहरीको स्थापना कसले गरेका थिए ? -जंगबहादुर राणा
v नेपालको इतिहासमा एक विराङ्गनाका रुपमा कसलाई चिनिन्छ ? -राजेन्द्र लक्ष्मी
v नेपालको एकीकरण अभियानमा किर्तीपुर माथि कहिले विजय प्राप्त गरेको थियो ? -वि.स. १८२२
v शहिद धर्मभक्त माथेमालाई सिफलमा कहिले झुन्ड्याएर मृत्युदण्ड दिइएको थियो ? -वि.स. १९९७ माघ १२
v नेपालमा राणाशासनको विरोधमा “जयतु संस्कृतम” आन्दोलन कहिले प्रारम्भ भएको थियो ? – वि.स.२००४
v राजा त्रिभुवनको मृत्यु कहिले भएको थियो ? -वि.सं. २०११
v निर्वाचित मन्त्रीमण्डल विघटन गरी दलमाथि प्रतिवन्ध लगाउने कार्य तत्कालिन राजा महेन्द्रले कहिले गरेका थिए ? -वि.सं. २०१७
v हरिसिद्धिको नाच हेर्दा हेर्दे मुत्यु हुने राजा को हुन् ? -प्रताप मल्ल
v गुणकामदेवले चलनचल्तीमा ल्याएको मुद्रालाई के भनिन्छ ? -गुणाङ्क
v मकवानपुरका अन्तिम सेनवंशी राजा को हुन् ? -दिगबन्धन सेन
v श्री ५ राजेन्द्रले माथबरसिंह थापालाई के उपाधि दिएका थिए ? -कला बहादुर
v नरहरि शाह कहाँका राजा थिए ? -लमजुङ
v लुम्बिनीको अशोक स्तम्भमा कुन भाषाको प्रयोग गरिएको छ ? -पाली
v लिक्ष्छवीकालमा ‘कुथेर’ अड्डाको मुख्य कार्य के थियो ? -राजस्व उठाउने
v लिच्छवीकालिन समयमा लगाइने “त्रिकर” भित्र कुन कुन कर पर्छन ? -भाग भोग कर v यातायातको व्यवस्थापन गर्ने कार्य लिक्ष्छवीकालमा कुन अड्डाको हो ? -लिंङंवल
v पशुपालनमा लाग्ने करलाई लिक्ष्छवीकालमा के भनिन्छ ? -भोग
v विवाह, सम्बन्ध विच्छेद जस्ता सामाजिक कार्यहरुको व्यवस्था गर्ने कार्य कुन लिछ्वीकालिन अड्डाले गर्दथ्यो ? -माप्चोक
v मल्लकालमा राजालाई कामकाज गर्न सहयोग गर्ने प्रधानमन्त्री सरहको पदलाई के भनिन्थ्यो ? -चौतारिया
v लिच्छवीकालमा पञ्चअपराध सम्बन्धी मुद्धा हेर्ने र दन्ड सजाय गर्ने कार्य कुन अड्डाले गर्दथ्यो ? -शुल्ली
v राणाकालमा सार्वजानिक निर्माण र मर्मतको व्यवस्था गर्ने अड्डालाई के भनिन्थ्यो ? –छेभडेल
v राणा कालमा रहेका ३५ जिल्ला मध्ये तराईमा कति जिल्ला थिए ? -१२ जिल्ला
v सरकारी कार्यालयको समय १० वजे देखि ४ वजेसम्म कसले तोकेका थिए ? -भिम शमशेर
v राजा विरेन्द्रले शान्ति क्षेत्रको प्रस्ताव कहिले अघि सारेका थिए ? -वि.सं २०३१फाल्गुन १३
v फिस्टे महाराज भन्नाले कसलाई बुझिन्छ ? -चन्द्र शमसेर
v द्धितीय विश्वयुद्धताका नेपालमा प्रधानमन्त्री को थिए ? -जुद्धशमशेर
v काल भैरवलाई हसाउने राजा को हुन् ? -प्रताप मल्ल
v कोतपर्व हुँदा नेपालको प्रधानमन्त्री को थिए ? -फत्तेजंग शाह
v पृथ्वी नारायण शाहले एकीकरणको अभियानमा कान्तिपुर माथि कहिले विजय प्राप्त गरेका थिए ? -वि.स. १८२५ असोज १३
v काठमाण्डौ उपत्यका पछि पृथ्वी नारायण शाहले एकीकरण अभियान कतातर्फ केन्द्रित गरेका थिए? -पूर्वतर्फ
v प्राचिनकालमा कर्णाली क्षेत्रलाई के उपनामले चिनिन्थ्यो ? -वाइसे राज्य
v जंगवहादुरले कहिले राजा सुरेन्द्रबाट राणा उपाधी पाएका थिए ? -वि.सं. १९०५
v निर्वाणानन्द पदवी लिएका नेपालका राजा को हुन् ? -रणबहादुर शाह
v राणा शासन स्थापना गर्नका लागि आधार तयार गर्ने घटना कुन थियो ? -कोत पर्व
v काजी कालु पाण्डेको मृत्यु कहिले भएको थियो ? -वि.स.१९१४
v The Living Lion of Nepal भनेर कसलाई चिनिन्थ्थो ? -अमरसिंह थापा
v स्वयंभुको अभिलेखमा नेपालको कुन राजाको बंशक्रम उल्लेख छ ? -मानदेव