प्रेरक भनाइ

तिम्रो मुस्कान भनेको अरुले तिमीभित्र हेर्ने झ्याल हो । जहाँ उनीहरुले सकारात्मक ऊर्जा देख्छन् । जिन्दगीले तिमीलाई दिने होइन । तिमीले जिन्दगीलाई दिने हो ।…