
सामान्य ज्ञान : भूगोल सम्बन्धी विविधि जानकारी
भूगोल सम्बन्धी विविधि जानकारी
Ø Cartography भन्नाले मानचित्र विद्या (The art of map)
Ø इरेटस्थनिजको जन्म इ.पू.२७६ मा प्राचीन ग्रीसको साइरिनमा
Ø इरेटस्थनिज गणितविद्, भुगोलविद्, कवि, ज्योतिष, संगितसाधक आदि ।
Ø पृथ्वीको सर्वप्रथम नक्सा बनाउने व्यक्ति इरेटस्थनिज हुन्
Ø पृथ्वीको कक्षको झुकाइ (Tilt of the earth’s axis) पत्ता लगाउने व्यक्ति इरेटस्थनिज हुन् ।
महादेश सम्बन्धी जानकारी
Ø पृथ्वीको बाह्य सतहमा जलमण्डलले ढाकेको बाहेकको भाग अर्थात् जमिनको भागलाई महादेश भनिन्छ ।
Ø पृथ्वीको सतहको कूल क्षेत्रफलको २९.२% भूभाग महादेशले ओगटेको छ ।
Ø महादेशहरुको कुल क्षेत्रफल १४ करोड ८९ लाख ८७ हजार वर्ग किमी छ ।
Ø पृथ्वीमा ७ वटा महादेशहरु छन् ।
Ø एसिया २) अफ्रिका ३) उत्तर अमेरिका ४) दक्षिण अमेरिका ५) युरोप ६) अष्ट्रेलिया र ७) अन्टार्टिका
o (Asia, Africa, North America, South America, Europe, Australia, Antarctica)
Ø दुई महादेशमा फैलिएका देशहरु रसिया र टर्की हुन् ।
Ø एशिया र युरोपलाई संयुक्त रुपमा युरेसिया भनिन्छ ।
Ø एशिया र युरोपलाई युराल र ककेसस पर्वतले जोडेको छ ।
Ø सबैभन्दा ठूलो महादेश ।
Ø क्षेत्रफल ४३,९९९,००० वर्ग किमी ।
Ø पूर्व पश्चिम लम्बाई ९६०० किमी ।
Ø उत्तर दक्षिण चौडाई ८६०० किमी ।
Ø विश्वको कूल भूभागको ३०% भूभाग ओगटेको ।
Ø विश्वको ६०% जनसंख्या ओगटेको ।
Ø उत्तरी गोलार्द्धमा अवस्थित ।
Ø १०० दक्षिणी अक्षाँशदेखी ७८० उत्तरी अक्षाँशसम्म र
Ø २५० पूर्वी देशान्तरदेखी १७०० पश्चिमि देशान्तरसम्म फैलिएको
Ø विषमताको महादेशले प्रख्यात
Ø १२ भुपरिवेष्ठित राष्ट्र (नेपाल, ताजकिस्तान, लाओस, भुटान, अफगानिस्तान, मंगोलिया, किर्गिस्तान, आर्मेनिया, अजरवैजान, कजाकस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्तान)
Ø पूर्वमा प्रशान्त महासागर, पश्चिममा यूरोप महादेश, उत्तरमा सुमेरु महासागरर दक्षिणमा हिन्द महासागर रहेको
Ø विश्वकै सर्वोच्च शिखर सगरमाथा रहेको
Ø विश्वकै सबैभन्दा जाडो हुने ठाउँ रुसको भर्खोयान्स
Ø विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको ताल मनाङ्गको तिलिचो ताल (४९१९ मी.)
Ø विश्वकै सबैभन्दा गहिरो ताल वैकाल ताल
अफ्रिका महादेश
Ø दोश्रो ठूलो महादेश
Ø क्षेत्रफल – २,९७,८५,००० वर्ग किलोमिटर
Ø अक्षाँश – ३७० उत्तरी देखी ३५० दक्षिणी
Ø देशान्तर – २०० पश्चिमी देखी ५०० पूर्वी
Ø उत्तर दक्षिण लम्बाई – ८००० किमी
Ø पूर्व पश्चिम चौडाई – ७४४० किमी
Ø विश्वको कूल भूभागको २०.२% भूभाग ओगटेको
Ø यस महादेशलाई भूमध्यरेखाले बीच भागमा काटेको छ
Ø पूर्वमा लालसागर, पश्चिममा आन्ध्र महासागर, उत्तरमा भूमध्यसागर र दक्षिणमा कुमेरु महासागर
Ø अंध्यारो वा कालो (Dark/Black Continent) महादेशले पनि चिनिने
Ø जनावरहरुको अद्भुत वासस्थानको रुपमा चिनिने महादेश
Ø विश्व प्रसिद्ध मानव निर्मित गिजाको पिरामिड इजिप्टमा छ
Ø अफ्रिकाको लामो पर्वत श्रृँखला एटलस पर्वत हो ।
Ø अफ्रिकाको सबैभन्दा ठण्डा हावापानी भएको देश मोरक्को हो ।
Ø अफ्रिकाको सबैभन्दा गर्मी हुने ठाउँ लिबिया हो ।
Ø अफ्रिकाको सबैभन्दा ठूलो ताल भिक्टोरिया ताल हो ।
Ø अफ्रिकाको सर्वोच्च शिखर किलिमान्जरो (५८९५ मी.) हो ।
Ø मदागास्कर टापु यहि महादेशमा पर्दछ ।
Ø १६ वटा भूपरिवेष्ठित राष्ट्रहरु रहेका ।
Ø विश्वकै सबैभन्दा ठूलो हिराखानी किम्बरखान हो ।
Ø विश्वमै सबैभन्दा वढी सुन र हिरा उत्पादन हुने महादेश
Ø विश्वकै सबैभन्दा ठूलो मरुभूमी सहारा मरुभूमी (८४ लाख व.कि.मि.)
Ø उच्च समस्थलीको महादेश भनेर पनि चिनिने
Ø विश्वकै सबैभन्दा लामो नदी नाइल (६६९० कि.मी.) हो
Ø अफ्रिकाको होचो भाग लेक असाल हो ।
उत्तर अमेरीका (North America)
Ø क्षेत्रफलको हिसाबले तेश्रो ठूलो महादेश
Ø क्रिस्टोफर कोलम्बसले पत्ता लगाएको महादेश (सन्१४९२)
Ø क्षेत्रफल – २,४३,२०,००० वर्ग कि.मि.
Ø विश्वको भूक्षेत्रफलको १६.९% भाग ओगटेको
Ø अक्षाँशीय फैलावट – १०० उत्तरी देखी ८०० उत्तरी सम्म
Ø देशान्तरीय फैलावट – २०० पश्चिमी देखी १६०० पश्चिमी सम्म
Ø उत्तर दक्षिण सरदर लम्बाई – ७२०० किमी
Ø पूर्व पश्चिम सरदर चौडाई – ४८०० किमी
Ø पूर्वमा आन्ध्र महासागर, पश्चिममा प्रशान्त महासागर, उत्तरमा सुमेरु महासागर र दक्षिणमा पानामा नहर
Ø नयाँ संसार भनेर चिनिने
Ø पश्चिमी गोलार्द्धको महादेशको नामले पनि चिनिने
Ø विश्वकै सबैभन्दा ठूलो नेशनल पार्क क्यानडाको उड बफेलो नेसनल पार्क हो ।
Ø विश्वकै सबैभन्दा ठूलो गुम्बज एस्ट्रोडम हो ।
Ø विश्वकै सबैभन्दा ताजा पानीको ताल सुपेरियर ताल हो ।
Ø यसको सबैभन्दा ठूलो राष्ट्र क्यानडा र सानो राष्ट्र सेन्ट किट्स एण्ड नेभिस हो ।
Ø अमेरिगो विस्पुक्की नामक साहसीक यात्रीको नामबाट यस महादेशको नाम राखिएको हो ।
Ø यसको सबैभन्दा अग्लो शिखर मेकिन्ले (६१९४ मी.) हो ।
Ø यसको सबैभन्दा होचो भाग क्यालिफोर्नियाको डेथ भ्याली हो ।
Ø यसको सबैभन्दा सक्रिय ज्वालामुखी माउण्ट सान्ता मारिया हो ।
Ø प्रमुख तालहरुमा सुपेरियर, मिचिगन, ह्युरन, इरी, ओन्टेरियो आदि
Ø प्रमुख नदीहरुमा मिसिसिपि-मिसौरी, हड्सन, युकन, अरकन्सास, कोलोराडो, ओहियो, कोलम्बीया
Ø यहाँको घाँसै मैदानलाई प्रेयरी भनिन्छ ।
दक्षिण अमेरिका
Ø चौथो ठूलो महादेश
Ø क्षेत्रफल – १,७७,९८,५०० वर्ग किमी
Ø लम्बाई – ७४४२ कि.मी.
Ø चौडाई – ५२२१ कि.मी.
Ø अक्षाँशीय अवस्थिति – १२० उत्तरी देखी ५६० दक्षिणी
Ø देशान्तरीय अवस्थिति – ३५० पश्चिमी देखी ८०० पश्चिमी
Ø विश्वको भू क्षेत्रको ११.९% ओगटेको
Ø पूर्व र उत्तरमा आन्ध्र महासागर, पश्चिममा प्रशान्त महासागर र दक्षिणमा कुमेरु महासागर
Ø माउण्ट ओकान्कागुआ यसको सबैभन्दा अग्लो शिखर
Ø चराहरुको महादेश भनेर पनि चिनिने
Ø विश्वको सबैभन्दा दक्षिणमा पर्ने शहर पुन्टा एरिनस, चिली यसै महादेशमा पर्ने
अन्टार्कटिका महादेश (Antarctica Content)
Ø विश्वको पाँचौ ठूलो महादेश
Ø वर्षभरिनै हिँउ जमिरहेन महादेश
Ø क्षेत्रफल – १,३०,००,००० वर्ग कि.मी.
Ø विश्वको भू क्षेत्रको ८.९ प्रतिशत भूभाग ओगटेको
Ø अक्षाँशीय फैलावट – ६६.५० दक्षिणी देखी ९०० दक्षिणीसम्म
Ø देशान्तरीय फैलावट – ११४० पूर्वी १५३० पूर्वीसम्म
Ø विश्वको ९०% हिउँ रहेको
Ø हिउँको मोटाई २१०० मीटरसम्म रहेको
Ø हिम चादर (Ice Sheet) को महादेश नामले चिनिने
Ø मानव बसोवास नभएको
Ø पूर्वमा आन्ध्र महासागर क्यारेवियन सागर तथा पानामा जलसंयोजक, पश्चिममा प्रशान्त महासागर र दक्षिणमा डेक नहर
Ø सुन्दर पँक्षी किविको लागि प्रसिद्ध
Ø कुमेरु महासागरले चारैतिरबाट घेरिएको
Ø आर्थिक दृष्टिले महत्व नभएपनि विभिन्न राष्ट्रले अनुसन्धानको लागि यस महादेशको केही भाग आ-आफ्नो कब्जामा राखेका
Europe (यूरोप)
Ø छैठौँ ठूलो महादेश
Ø १,०४,९८,००० वर्ग कि.मी. क्षेत्रफल
Ø विश्वको भूक्षेत्रको ७ प्रतिशत भूभाग ओगटेको
Ø अक्षाँशीय फैलावट – ३६० उत्तरि देखी ७१० उत्तरी
Ø देशान्तरीय फैलावट – २०० पश्चिमी देखी ६५० पश्चिमी
Ø पूर्व पश्चिम लम्बाइ – ६४०० कि.मी.
Ø उत्तर दक्षिण चौडाई – ४८०० कि.मी.
Ø पूर्वमा एसिया महादेश, पश्चिममा आन्ध्र महासागर, उत्तरमा सुमेरु महासागर र दक्षिणमा भूमध्यसागर रहेको
Ø प्रायद्विपको पनि प्रायद्वीप भनेर चिनिन्छ
Ø तीनतिरबाट पानी र एकातिरबाट जमिनले घेरिएको जमिनलाई प्रायद्वीप (Peninsula) भनिन्छ ।
Ø एकापसमा सिमाना जोडिएको एशिया र यूरोप महादेशलाई संयुक्तरुपमा यूरेसिया भनिन्छ ।
यूरोप
Ø अग्लो शिखर – माउण्ट एल्ब्रुज (५६३३ मी), रुस
Ø होचो भू-भाग – क्यास्पियन समुद्री तट
Ø सबभन्दा ठूलो राष्ट्र – रुस (१,७०,७५,००० व.कि.मी.)
Ø सबभन्दा सानो राष्ट्र – भ्याटिकन सिटी (०.४४ व.कि.मी.)
Ø भूपरिवेष्ठित राष्ट्रहरुको संख्या – १८ ()
Ø लामो नदी – भोल्गा
Ø ठूलो ताल – लडोगा (रुस)
Ø महत्वपूर्ण नदी – डेन्यूब
Ø प्रमुख नदीहरु – डेन्यूब, भोल्गा, युराल, डन आदि
Ø लामो पर्वत श्रृँखला – आल्पस पर्वत
Ø गर्मी मुलुक – स्पेन
Ø ठण्डी मुलुक – रसिया
Ø Garden of World – फ्रान्स, इटाली, स्पेन, ग्रीस
Ø रोटीको बास्केट भनेर चिनिने देश – युक्रेन
Ø Buffer Zone of Europe – बेल्जियम
अष्ट्रेलिया (Australia)
Ø विश्वको सबैभन्दा सानो महादेश
Ø क्षेत्रफल – ७६,८६,८८० व.कि.मी.
Ø पृथ्वीको कुल स्थल भूभागको ५.३ प्रतिशत ओगटेको
Ø पूर्व पश्चिम सरदर लम्बाई – ३९०० मीटर
Ø उत्तर दक्षिण सरदर चौडाई – ३१५० मिटर
Ø अक्षाँशीय फैलावट – १०० दक्षिणी देखी ४०० दक्षिणी
Ø देशान्तरीय फैलावट – ११४० पूर्वी देखी १५३० पूर्वी
Ø पूर्वमा कोरल र टासमन समुद्र (प्रशान्त), पश्चिममा हिन्द महासागर, उत्तरमा पपुवा न्यूगिनि, दक्षिणमा न्यूजिल्याण्ड
Ø घाँसेमैदानको नाम – डाउन्स Downs
Ø टापु महादेश तथा कंगारुको महादेश भनेर चिनिने
Ø सबभन्दा ठूलो नदी – मरे डार्लिङ्ग (३७५० कि.मी.)
Ø प्रमुख नदीहरु – मरे डार्लिङ्ग, फिटजराय, भिक्टोरिया, व्रिसवेन, गोरकोयन, कुपरक्रिक, मुचिर्सन आदि
Ø अग्लो शिखर – माउण्ट कोस्कियुस्को
Ø अग्लो भूभाग – जाया पन्कक (पपुवा न्यूगिनि)
Ø होचो भूभाग – आइरा ताल (समुद्र सतहबाट १६ मि. होचो)
Ø प्रशस्त मात्रामा पाताल कुवाहरु भएको महादेश
Ø लामो पर्वत श्रृँखला – ग्रेट डिभाइडिङ्ग रेन्ज
Ø ठूलो मरुभूमि – ग्रेट भिक्टोरिया
Ø विचित्रताको महादेशले प्रख्यात
Ø एउटै महादेश एउटै देश भएतापनि यहाँ १३ वटा देश छन्
Ø ठूलो नुनिलो ताल – आइरा ताल
Ø विश्वमा सर्वाधिक मात्रामा उन उत्पादन हुने महादेश
Ø लामो मुगा पर्वत श्रृँखला – ग्रेट व्यारियर रिफ
Ø प्रमुख सहरहरु – सिड्नी, मलबोर्न, पर्थ, होबोर्ट, व्रिसवेन
Ø यहाँको आदिवासीलाई एवोरोजिनीज भनिन्छ
Ø ठूलो देश – अष्ट्रेलिया
Ø सानो देश – नाउरु (२१.३)