नेपालमा क कसले के के चलन चलाएका रहेछन् ?

नेपालमा कसले के के चलन चलाएका रहेछन् ?

  • इन्द्रजात्रागुणकामदेब
  • बालकको सालनाल काट्ने चलनअंशुवर्मा
  • तामाको पैसारत्न मल्ला 
  • गौसुकीशिवदेव तृतिय
  • गाईजात्राजयप्रकाश मल्ल कतै कतै प्रताप मल्ल पनि उल्लेख र्भको पाइन्  
  • इन्द्रजात्राको दिन कुमारिको रथ घुमाउनेजयप्रकाश मल्ल
  • इन्द्रजात्रामा लिंगो गाड्नेप्रतापसिंह शाह
  • सुनको असर्फीरणबहादुर शाह 
  • सेतो मच्छिन्द्रनाथको रथयात्राप्रताप मल्ल
  • विर्ता बाँड्ने चलनप्रधानमन्त्री वीर शमशेर जवरा 
  • मध्यान्ह बाह्रबजे तोप पड्काउनेप्रधानमन्त्री देव शमशेर जबरा 
  • कार्यालय समय १० देखि बजे सम्म गर्नेप्रधानमन्त्री देव शमशेर जवरा 
  • टोपीमा व्याच लगाउनेप्रधानमन्त्री चन्द्र शमशेर जबरा
  • शनिबारका दिन सार्वजनिक विदा दिनेप्रधानमन्त्री भीम शमशेर जबरा
  • नवदुर्गा नाच महालक्ष्मीको नाचसुर्वण मल्ल
  • लुमडी, भद्रकाली नाचको प्रचलनराजा रत्न मल्ल 
  • झ्यालमा रङ्गिन ऐना राख्नेराजा रणजीत मल्ल
  • कृष्ण जात्रा, लाखे जात्रा, कुमारीको पुजाराजा गुणकाम देब
  • नाग बासुकिको पुजाराजा मानदेव
  • रातो मच्छिन्द्रनाथको रथयात्राराजा नरेन्द्रदेव
  • नरसिंह अवतार नृत्यसिद्धिनरसिह मल्ल
  • बिस्केट जात्राराजा जगज्योति मल्ल
  • मोहर (महेन्द्र मल्ली) –महेन्द्र मल्ल
  • कागजी मुद्राश्री त्रिभुवनको पालामा प्रधानमन्त्री जुद्ध शमशेरले
  • पशुपतिमा महास्नान गराउनेराजा अभय मल्ल
  • झ्यालमा अनेक किसिमका बुट्टा हाल्नेराजा नरेन्द्रदेव
  • पशुपतिको पुजारीमा भट्ट ब्राम्हण राख्नेराजा यक्ष मल्ल
  • अपराधीलाई कसुरको मात्राअनुसारको आर्थिक दण्डजयस्थिति मल्ल
  • चाँदतोडाको प्रचलन, बग्घी चढ्नेजनरल भीमसेन थापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *