विश्वको इतिहास सामान्यज्ञान

1) प्रथम बिश्वयुद्दमा भिक्टोरिया क्रस पाउने नेपाली को हुन ?
➥ कुलवीर थापा

2) बेलायतका राजा र तत्कालीन संसदबिच भएको अधिकार पत्र(megncarta) मा कहिले हस्ताक्षर भएको हो ?
➥ स.न 1215 जुन 15

3) रुसो नभएको भए फ्रान्सको राज्यक्रान्ती हुने थिएन भन्ने व्यक्ति को हुन?
➥नेपोलियन

4) लिओनार्दा भिन्ची कुन कालसँग सम्बन्धित छन् ?
➥पुनर्जागरण

5) युरोपमा कला साहित्यको बिकास कुन कालमा भएको हो ?
➥ पुनर्जागरण काल

6) दोस्रो बिश्वयुद्दमा जापानीहरुले पर्लहावरमा कहिले हमला गरेका थिए?
➥ स.न 1941

7) भारतमा चर्खा आन्दोलन कहिले भएको थियो ?
➥स.न 1920

8) Shinning patha कुन देशको आतंककारी संगठन हो ?
➥पेरु

9)दोस्रो बिश्वयुदताका बेलायताका प्रधानमन्त्री को थिए ?
➥चर्चिल

10) बिश्वमा पहिलोपल्ट परमाणुबम कहिले खसालियो ?
➥1945 जापान

11) म नै राज्य हुँ भन्ने फ्रान्सेली शासक को हुन ?
➥लुइ चौधौं

12) बिश्वका सात आश्चर्यमध्य सबैभन्दा बढी मत कसले पाएको थियो ?
➥ताजमहल

13) पुनर्जागरण कालमा छापाखानाको सुरुवात कुन देशबाट भएको हो ?
➥चीन

14)म्याग्नाकार्टा भन्नाले कुन काललाइ बुझाउछ ?
➥मध्यकालको अन्त्य र आधुनिक कालको सुरुवात

15)म्याग्नाकार्टा भन्नाले के बुझिन्छ ?
➥स.न 1215 मा जारी भएको बेलायती नागरिकको स्वतन्त्रता को प्रथम बडापत्र

16) सबैभन्दा पुरानो मानव सभ्यता कुनलाइ मानिन्छ ?
➥ मिश्रको सभ्यता

17)प्रथम बिश्वयुद्दपश्चात् …… नाम गरेको विश्व सस्था स्थापना भएको थियो ?
➥राष्ट्रसंघ

18)प्राचीन मिश्रका राजा को थिए ?
➥रामासेस दितिय

19)जापानको नागासाकी र हिरोसिमामा बम कहिले खसालिएको थियो ? ➥हिरोसिमामा 1945 अगस्ट 6 र नागासाकिमा अगस्ट 9

19)फ्रान्समा राज्यक्रान्ती हुदा त्यहाको संसदको नाम के थियो ?
➥स्टेट जनरल

20) भारतीय राष्ट्रिय आन्दोलनलाई तीन चरण मा बाडिन्छ ,कुन क्रम ठिक छ ?
➥ उदारवादि युग ,उग्रवादी र गान्धीबादी युग

21) रुसको सन 1917 को अक्टोबर क्रान्ती कुन पार्टी / नेताको नेतृत्वमा भएको हो ?
➥बोल्सेभिक /लेलेनी

22)अ्मेरिकाले औपचारिक रुपमा इराक युद्द अन्त्य भएको घोषणा कहिले गर्यो ?
➥2011 डिसेम्बर 15

23) फ्रान्सको राज्यक्रान्तिका समयमा त्यहा राजा को थिए ?
➥लुइ सोह्रौ

24)महात्मा गान्धिको हत्या कहिले भएको हो ?
➥सन 1948 जनवरि 30

25) बहाइ धर्म कसले ,कहिले ,कहाबाट सुरु गरेका थिए ?
➥बहुउल्लाहले 19औ शताब्दी मा पर्सियाबाट

26) भारत छोड आन्दोलन गान्धी को नेतृत्वमा कहिले भयो ?
➥सन 1942

27) विश्व इतिहासमा मानबधिकारको सम्बन्धमा पहिलो लिखित दस्ताबेज केलाइ मानिन्छ ?
➥ मानबधिकारको बिश्वब्यापी घोषणा पत्र

28) दोस्रो बिश्व युद्दको अन्त्यसङ्गै बिभाजन भएको कुन मुलुक शीत युद्दको अन्त्यसङ्गै पुन :एकीकरण भयो ?
➥जर्मनी

29) सत्ताका लागि कस-कसका बिचमा संघर्ष भएपस्चात सन 1215 मा बेलायत स्वतन्त्रता को अधिकार पत्र उत्त्पन्न भयो ?
➥राजा र धर्मगुरु

30) इमेलको आविष्कारक को हुन ?
➥रे टमिलसन

Leave a Reply

Your email address will not be published. Required fields are marked *